मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०४९
दफा १४
मसलन्द तथा अतिथि सत्कार खर्च
मन्त्रीहरूको निजी सचिवालयको निमित्त चाहिने मसलन्द तथा अतिथि सत्कार खर्चको रकम तोकिए बमोजिम हुनेछ । यसरी गरिने मसलन्द तथा अतिथि सत्कार खर्चको रकमको बील भर्पाई बुझाउनु पर्ने छैन ।
मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०४९
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: पारिश्रमिक
दफा ४: आवास सुविधा
दफा ५: बिजुली, धारा र टेलिफोन सुविधा
दफा ६: सवारी तथा इन्धन सुविधा
परिच्छेद - ३
दफा ७: दैनिक तथा भ्रमण भत्ता
दफा ८: भ्रमण सम्बन्धी अन्य व्यवस्था
दफा ९: लुगा भत्ता
दफा १०: नेता भत्ता
दफा ११: बीमा सुविधा
दफा १२: उपचारको सुविधा
परिच्छेद - ४
दफा १३: निजी सचिवालयको व्यवस्था
दफा १४: मसलन्द तथा अतिथि सत्कार खर्च
दफा १५: अङ्गरक्षक र गार्डको सुविधा
दफा १६: सुविधाको प्रारम्भ
दफा १७: खारेजी र बचाउ